हरिहर आश्रमको परिचय​

ऋषिमहर्षिहरुको तपस्थली शालिग्रामगर्भा श्रीकृष्णगण्डकीको प्रवाहले परमपवित्र भारतवर्ष
पुण्यक्षेत्रमा अनेकौँ तीर्थहरु छन् । वैदिक सिद्धान्तमा आधारित आद्यजगद्गुरू श्री
शंकराचार्यद्वारा
प्रतिपादित जीवनदर्शनलाई अङ्गिकार गर्दै नारायणी निवास कनखल, हरिद्वारका पीठाधीश अनन्त श्री
विभूषित स्वामी सत्यप्रकाशानन्द सरस्वती .

अधिक हेर्नुहोस्